कन्डक्टर भाइको गुनासो
"धुलो उडेको भनेर ग्वाम्म टोपी लाउँछन्, मास्क लाउछन्, गर्मी भनेर चेस्मा लाउँछन् अनी म विद्यार्थी भनेर परिचयपत्र थमाउछन् ! अनुहार देखे पो हो कि हैन भनेर चिन्नु !! हाम्लाई साह्रै भा'छ दाइ आजकल ।"

कन्डक्टर भाइको गुनासो"धुलो उडे

by nicesanjog

0

Thanks for the...

  1. 0Smile
  2. 0Inspiration
  3. 0Laugh
  4. 0Story
  5. 0Mindtrip
  6. 0Help
  7. 0Feelings

Thank the author

0

Comments


No one has commented on this note yet

Previous
Next